स्वास्थ्यकर्मीलाई थप सुविधा दिएर भएपनि सरकारी अस्पतालमा उपचारको व्यवस्था सहज बनाऔँः प्रधानमन्त्री ओली
नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न