धन्वन्तरि जयन्ती एवं आरोग्य दिवस विविध कार्यक्रम गरी मनाइँदै
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरि जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम्