मुटुरोगी बालबालिकाको निःशुल्क उपचार
जनस्वास्थ्य सरोकार, ओखलढुङ्गा । खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ। पालिकाभित्रका १५ वर्ष मुनिका बालकालिकाको निःशुल्क उपचार गरिने भएको हो। सहिद गङ्गलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा सउल