epaper
आज विश्व लुपस दिवस । हरेक वर्ष मे १० तारेखलाई विश्व लुपस दिवसका रुपमा मनाउने गरिएको छ । लुपस बाथरोगमध्येको एक अटोइम्युन रोग हो । यो महिलाहरुमा धेरै देखिन्छ ।
हाम्रो मुलुकमा न्युन आय भएका मानिस धेरै छन् । ग्रामीण भेगका अधिकांश महिलाहरु अशिक्षित छन् । आफैं कमाएर आफ्नो लागि खर्च गर्न सक्ने क्षमता भएका महिलाहरुको संख्या निकै कम छ
मानव शरीरमा रहेका कोषको वृद्धि र विभाजन शरीरको आवश्यकताअनुसार हुन्छ । तर, कहिलेकाहीँ स्तनमा अनावश्यक रूपमा कोष वृद्धि हुन थाल्छ । यस्तो हुँदा क्यान्सरको जोखिम हुन्छ । कोषमा आउने अनावश्यक
पछिल्लो जनगणनाअनुसार १० देखि १५ उमेर समूहका ३० लाख किशोरी रहेका छन् । तीमध्ये अधिकाशंलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ भन्ने जानकारी छैन । प्राकृतिकरुपमा महिलामा रागरस (हार्माेन)का कारणले
प्रायः महिलाहरुलाई केही स्वास्थ्य समस्या भएमा उनीहरु खुलेर बताउँदैनन् । योनी दुख्ने, पिसाब फेर्दा पोल्ने जस्ता समस्यालाई हल्का ठान्दछन् । चुप लाग्नुमा नै आफ्नो भलाई सम्झन्छन् । महिलाहरुको यही गलत
स्तन क्यान्सर अरु क्यान्सरहरुभन्दा बढी हुने क्यान्सर हो । यो क्यान्सर महिला र पुरुष दुवैलाई हुन सक्ने भएता पनि पुरुषमा ज्यादै कम देखिएको छ । यस क्यान्सरवाट विश्वमा सन् २००४
प्रायः भित्री वस्त्र छनोट गर्दा मानिसहरू त्यति ध्यान दिँदैनन्, जति बाहिरी वस्त्रको छनोटमा दिन्छन् । भित्र लगाउने लुगा जस्तोसुकै भए पनि हुन्छ भन्ने मनसाय धेरैको हुन्छ । बाहिरी वस्त्र छनोटमा
पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पतालबाटै पाठेघरको शल्यक्रिया (अप्रेसन) सेवासमेत सञ्चालन भएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त
एक महिला स्वास्थ्य अध्ययनका अनुसार महिलाले पुरुषको भन्दा आफ्नो दांत तथा गिंजाको अलि बढि हेरचाह गर्नुपर्दछ । यसै अध्ययनद्धारा के देखाएको छ भने महिलाको जीवनभर वयस्क अवस्था, महिनावारी, गर्भवती तथा
महिनावारी अर्थात् रजस्वला हुँदा गर्भाशयमा रहेको रगतको सतह महिनै पिच्छे योनीद्वारबाट बग्ने गर्छ । रजस्वला प्राकृतिक र पूर्णरुपले महिलामा हुने सामान्य जैविक प्रणाली हो । एउटा केटीको पहिलो रजस्वला ९