epaper
मुटु लगायत नसर्ने रोगबाट नेपालमा दुई तिहाईको ज्यान जाने गर्छ । एकपटक एकजना हाम्रो स्वास्थ्य मन्त्री एवं शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिका अध्यक्षले गाउँमा पोष्टमार्टम गर्ने डाक्टर नभएको
मासिक १ सयको सफल शल्यक्रिया २ हजारलाई ओपिडी सेवा, ३—४ वटा जटिल शल्यक्रिया धेरैको मनमा लागेको हुनसक्छ प्रा.डा. उपेन्द्र देवकोटाको अनुपस्थितिमा काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलले कसरी सेवा प्रदान गर्छ ?
पिसाब शरीरको सामान्य प्रक्रिया भएकाले पिसाबबाट शरीरका लागि अनावश्यक विकार तत्वहरु बाहिर निस्कन्छ । त्यसैले आफूलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र पिसाब बाहिर फ्याँक्नुपर्छ । पिसाबथैली भरिने बित्तिकै स्नायुप्रणालीले त्यसको
रामप्रसाद आचार्य काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । उहाँ काठमाडौं बाहिर मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी रहँदा स्वास्थ्य क्षेत्रमा भएको विकृति र विसंगतिबारे बिरामीका धेरै उजुरी उहाँसमक्ष आएका थिए
प्रा.डा. पोखरेलले सन् १९९९ देखि हालसम्म करिब २ हजार ५ सय भन्दा बढी स्पाइनको सर्जरी गरिसक्नुभएको छ । स्पाइनसम्बन्धि उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीहरुमा अर्थोस्पाइन सर्जन वा न्यूरो स्पाइन
सामान्य शब्दमा एक्जिमा भनेको बाहिरि छालामा देखिने रोग हो । यसले गर्दा छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने , अलिअलि पानी बगिरहने, छाला कडा हुने जस्ता
ठूला एवं साना दुर्घटनामा परी भाँचिएका हात र खुट्टाका हड्डीहरुको सफल जडानका लागि लकिङ कम्प्रेसन प्लेट (पाता) प्रभावकारी बन्दै गएको छ । यो अस्टियोपोरोसिस बोन फ्याक्चरमा पनि प्रयोग गरिन्छ ।
मिर्गौलाले रगतलाई सफा गर्ने क्रममा शरीरको विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने गर्छ । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढेमा पत्थरी हुनसक्छ । मिर्गौलाको पत्थरी (नेफ्रोलिथियाइसिस) खनिज र लवणबाट
सडक दुर्घटना, रुख र भिरबाट खसेर लाग्ने जटिल किसिमका चोटपटकको उपचारमा महँगो खर्च लाग्नसक्छ । महँगो खर्च तिर्नसक्ने धेरै व्यक्तिको सामथ्र्य नहुने भएकाले स्वास्थ्य बीमालाई प्राथमिकता दिनुपर्छ । विगतमा जटिल
‘म भन्दा कोही अघि जालान्’ र ‘म पछि पर्छु कि’ भन्ने हामीमा प्रतिस्पर्धाको नयाँ रोग सिर्जना गरिरहेका छौं । यो संसार नै एउटा घुमिरहने वृत्त एवं चक्र हो । यहाँ