मल्कवाङमा ‘बर्थिङ सेन्टर’ स्थापना
धौलागिरि गाउँपालिका–५ मल्कवाङमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ । मल्कवाङ स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति, पूर्वाधार र सामग्रीको व्ययवस्थापन गरी प्रसूति केन्द्र्र सञ्चालन गरिएको हो । पूर्वसांसद नवराज शर्माको