शहीद गंगालालले भव्यताका साथ विश्व मुटु दिवस मनाउँदै
यस वर्ष शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ‘हाम्रो, प्रण— स्वस्थ्य मुटु’ भन्ने विश्वव्यापी नाराका साथ विश्व मुटु दिवस भव्य रुपमा मनाउँदैछ । हार्ट नेटसँग सम्बद्धता भएका सम्पूर्ण संस्थाहरुको संयोजकका रुपमा