epaper
महोत्तरी जिल्लामा लागूऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष २०७४÷०७५ को तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले यो जानकारी दिएको हो । गत आव २०७४÷०७५ मा
ललितपुरको भैंसैपाटीस्थित नेपाल मेडिसिटी हस्पिटल र ट्राभ्हिलबीच एक अर्काको कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र ट्राभ्हिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत द्रोण श्रेष्ठले
“मैले बाँच्ने आशा मारिसकेको थिएँ, आज हो कि भोलि भन्ने मात्रै थियो तर मेरो श्रीमतीको कलेजो र मायाले दोस्रो जुनी पाएँ ।” शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण
नेपाल नेत्रज्योति संघ भरतपुरले यहाँ अन्तर्राष्ट्रियस्तरको आँखाको तालीम केन्द्र निर्माण गर्ने भएको छ । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर हाइटमा संघको एक बिगाहा सात कट्ठा जग्गामा तालीम केन्द्र बनाउन लागिएको हो
जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गर्नु भएको छ । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनमा बस्नुभएको डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारले बिहीबार
बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएको छ । उहाँको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ
यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् । राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् । तर ती सर्पदंश उपचार
बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र बन्दै गएको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागुऔषध कारोवारसम्बन्धी मुद्दाले लागुऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हँुदै गएको देखाएको
प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्व प्रधानमन्त्री स्व मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको सेवामूलक संस्था भएको जनाएको छ । मंगलबार आयोजित
जुम्लामा १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागबारे मंगलबार पनि औपचारिक वार्ता हुन सकेन । सरकारी टोलीले पहिला डा.केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेपछि मागमा छलफलै हुन नसकेको डा. केसीका प्रतिनिधिले बताए ।