स्वास्थ्य मन्त्रीकी बुहारीको भक्तपुर क्यान्सर हस्पिटलमा उपचार हुँदै
स्तन क्यान्सरबाट पीडित उप—प्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्रकुमार यादवकी बुहारी मनिषा यादवको भक्तपुर क्यान्सर हस्पिटलमा भेन्टिलेटरमा राखेर लाइफ सपोर्ट उपचार भइरहेको छ । उहाँको क्यान्सर शरीरका अन्य भागमा फैलिसकेको र