मनमैजु स्वास्थ्यचौकीमा प्रयोगशाला
तारकेश्वर नगरपालिका वडा नं ९ स्थित मनमैजु स्वास्थ्यचौकीमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । वडा कार्यालय र नगरपालिकाको समन्वयमा नगरपालिकाको विकट बस्तीमा पर्ने स्वास्थ्यचौकीमा शुरु भएको प्रयोगशालामा मिर्गाैला, रक्तचाप, मधुमेह,