epaper
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिकप्टर अवतरण गर्ने स्थान (हेलिप्याड) निर्माण भएको छ । गाउँपालिकाले सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवा क्लब र आमा
प्रतिनिधिसभाको आजको बैठक आफ्ना नेताहरुका नामका अस्पतालका विषय उठाई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरोध गरेपछि स्थगन भएको छ । । प्रतिनिधिसभाको बैठक शुरु हुनेबित्तिकै काङ्ग्रेसका सांसदले आसनबाट उठेर विरोध
नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त
दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाव रहेको छ । सोह्र विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा अहिले छ मात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका निमत्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट
काठमाडौँको सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालले टेकुको एक वृद्धाश्रममा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जना बृद्धबृद्धाहरु लाभान्वित भएका छन् । ‘शत्प्रयाश’ नामक संस्थाद्धारा सञ्चालित सो वृद्धा
दाङमा एचआइभी एड्स सङ्क्रमितलाई निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श दिन एक वर्षअघि सञ्चालनमा आएको एआरटी सेवाबाट दुई सय ३२ जनाले सेवा लिइरहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट १६०
“कुञ्जिएको २५ वर्षपछि बल्ल मेरो घुमफिर गर्ने रहर पूरा भयो” महोत्तरीको बर्दिवास नगरपालिका–२ हङकङडाँडाका ४५ वर्षीय श्रीराम सिंहले ह्वीलचेयर चलाउँदै भन्नुभयो । पक्षघातले २० वर्षको उमेरमै खुट्टा सुकेर घरमै कुञ्जिएर
जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महीना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिहरुलाई रु आठ लाख आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग पु¥याउन रेडक्रस सोसाइटीले व्यास नगरपालिका–८ रिस्ती
म्यानुएल थेरापी अर्थो न्यूरो रिह्याविलिटेसन एण्ड पेन रिलिफ सेन्टरले काठमाडौंको नयाँबानेश्वस्थित मिनभवनमा आफ्नो शाखा विस्तार गरेको छ । सो शाखाको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र वरिष्ठ न्युरो सर्जन प्रा.डा. गोपाल