सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा यादव नियुक्त
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त हुनुभएको छ । गत ११ असारको मन्त्रीस्तरीय निर्णयले उहाँलाई समितिको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको