डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले विशेष सम्मान गर्दै
नेपाल हेल्थ न्युज, काठमाडौं । पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले विशेष सम्मान गर्ने भएको छ । क्यान्सर रोगको उपचार र जनचेताको क्षेत्रमा