श्वासप्रश्वाससम्बन्धि छुट्टै किसिमको एलर्जीक रोग अस्थमा
जनस्वास्थ्य सरोरकार, काठमाडौँ । फोक्सोबाट निस्कने श्वासप्रश्वास सम्बन्धी समस्याका कारण दम (अस्थमा) हुने गर्छ । दममा सास फेर्न गाह्रो हुन्छ । यस्ता बिरामीहरुले नियमित शारीरिक गतिविधिहरु गर्न सक्दैनन् । बढ्दो