कोभिड संक्रमित चिकित्सकलाई प्राथमिकताका साथ बेड आइसियु र भेन्टिलेटर उपलब्ध गराउने सहमति
जनस्वास्थ्य सरोकार । कोभिड १९ बाट संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति भएको छ। एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र