न्युरो साइन्ससम्बन्धि एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन ‘न्युरोकोन २०२३’ काठमाडौंमा सम्पन्न
जनस्वास्थ्य सरोकार, काठमाडौं । ‘नेपालमा न्युरो साइन्सको स्थापना र विकास’ सम्बन्धि एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन ‘न्युरोकोन २०२३’ काठमाडौंमा सम्पन्न भएको छ । वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाको पाँचौ पुण्यनीतिथिका