चिकित्सा शिक्षा अध्ययनका लागि इन्ट्रान्सको अनलाइन आवेदन फाराम खुल्यो (सूचना सहित)
जनस्वास्थ्य सरोकार, भक्तपुर । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनका लागि लिनुपर्ने एकीकृत प्रवेश परीक्षा (इन्ट्रान्स) को अनलाइन आवेदन फाराम ढिलो गरेर भएपनि खुलाएको छ । कात्तिकको तेस्रो सातामा परीक्षाका