epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज ३७औँ विश्व एड्स दिवस । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का
जनस्वास्थ्य सरोकार, काठमाडौं । कुनै बेला एड्सलाई प्राणघातक रोगका रूपमा लिने गरिन्थ्यो तर अहिले संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जम्मा सात वर्षमा यो रोग उन्मूलन हुन सक्ने देखाएको छ । संयुक्त राष्ट्रसङ्घको