जाडो मौसममा एन्फ्लुएन्जाको समस्या, लक्षण, सजगता, जोखिम र रोकथाम
फ्लू अर्थात एन्फ्लुएन्जा एक प्रकारको भाइरसबाट लाग्ने सरुवा रोग हो । जुन एन्फ्लुएन्जा भाइरसले एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने गर्दछ । संक्रमित व्यक्तिले सास फेर्दा हावाका स–साना कणमा भाइरस मिसिएको