बालबालिकामा एलर्जी दम : कारण, लक्षण, जोखिम, पहिचान र उपचार
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वव्यापी रुपमा बालबालिकाहरुमा एलर्जी दमको समस्या बढ्दो गतिमा छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकका मानिसहरुलाई एजर्ली दमबारे राम्रो ज्ञान छैन । करिब ९० प्रतिशत बालबालिकालाई एलर्जेनका