तनहुँमा एलोपेथिक औषधि आपूर्ति केन्द्र बनाइने
जनस्वास्थ्य सरोकार, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका १ स्थित सत्रसयमा गण्डकी प्रदेशस्तरकै एलोपेथिक औषधि आपूर्ति केन्द्र बनाइने भएको छ । यहाँ रहेको तेत्तीस रोपनी जमिनमा गण्डकी प्रदेशको आपूर्ति केन्द्र बनाउन