राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्धारा कलेज अफ मेडिकल साइन्सेस (सिएमएस) भरतपुरलाई मोवाइल एम्बुलेन्स फिर्ता
जनस्वास्थ्य सरोकार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कलेज अफ मेडिकल साइन्सेस (सिएमएस) भरतपुरलाई मोवाइल एम्बुलेन्स फिर्ता गरेको छ । रास्वपाले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको