विपन्न–असहायको निःशुल्क उपचार गर्न काठमाडौं महानगरले सार्वजनिक गर्यो अनलाइन प्रणाली
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचार गर्न अनलाइन प्रणाली सार्वजनिक गरेको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत यसको जानकारी