कानुनमन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार, ‘हल्टर मोनिटर’ निकालेर अब्जर्वेशनमा राखियो
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको छ । बिहीबार बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि महराजगन्जस्थित मनमोहन