‘मंकीपक्स’को आशंकामा टेकु अस्पताल भर्ना भएका युवकमा कुष्टरोग पुष्टि
जनस्वास्थ्य सरोकार, काठमाडौँ । दुबईबाट आएका युवकमा मंकिपक्स भाइरस नभएको पुष्टि भएको छ । ती युवकको स्वास्थ्य परीक्षणका क्रममा कुष्ठरोगको किटाणु भेटिएको अस्पतालका प्रवक्ता डा. किजन महर्जनले जानकारी दिनुभयो ।