स्वास्थ्य मन्त्रालयको मूल गेटमा कृत्रिम फोक्सो जडान, हावाको स्वच्छता जाँच गर्ने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल गेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा युएसएआईडी स्वच्छ हावा परियोजना सँगको सहकार्यमा मन्त्रालयले मूल गेटमा