epaper
जनस्वास्थ्य सरोकार, चितवन । चितवनमा ८ महिनामा झण्डै ६ सय जनामा क्षयरोग देखिएको छ । चालु आर्थिक वर्ष (०७९,८०) को फागुन मसान्त सम्ममा ५ सय ९२ जनामा क्षयरोग देखिएको हो