रेसुङ्गा नगरपालिकाद्धारा गुल्मी अस्पताललाई सी–आम मेसिन हस्तान्तरण
जनस्वास्थ्य सरोकार, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालको लागि आवश्यक सी–आम मेसिन प्रदान गरेको छ । नगरपालिकाले २८ लाख रुपैयाँमा खरिद गरेको उक्त मेसिन एक कार्यक्रमका बीच नगरप्रमुख