गोरखा अस्पतालमा अख्तियारको छापा
जनस्वास्थ्य सरोकार, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले गोरखा अस्पतालमा छापा मारेको छ । अख्तियारमा अस्पतालको विषयमा उजुरी परेपछि छानविन सुरु गरिएको आयोगको क्षेत्रीय कार्यालय पोखराका सूचना