टोखामा किशोरीहरुका लागि क्यान्सर सचेतनामुलक कार्यक्रम, १०० किशोरीको सहभागिता
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौंको टोखामा किशोरीहरुका लागि क्यान्सर सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । टोखाको मनोहर उच्च माध्यमिक विद्यालयका एक सय किशोर किशोरीहरुका लागि क्यान्सर उपचारमा हुने विभेदविरुद्ध