चितवन मेडिकल कलेजको प्रयोगशालामा जापानिज होरिवा कम्पनिको अत्याधुनिक हेमास्टेसिस एनलाईजर जडान
जनस्वास्थ्य सरोकार, चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल प्रयोगशालामा एकैपटक रगतको २० नमुना परीक्षण गर्ने पूर्ण स्वचालित जापानिज होरिवा कम्पनिको अत्याधुनिक हेमास्टेसिस एनलाईजर जडान गरिएको छ । प्रयोगशालामा पहिलो