मेडिकल इमेजिङ : स्वास्थ्य सेवामा क्रान्ति
जनस्वास्थ्य सरोकार, काठमाडौँ । रेडियोलोजिकल सेवाको बढ्दो मागलाई पूरा गर्न विश्वभरका अस्पतालहरूमा ‘मेडिकल इमेजिङ’ टेक्नोलोजीको प्रयोग बढ्दै गएको छ । मेडिकल इमेजिङ टेक्नोलोजीमा पिक्चर आर्काइभिङ कम्युनिकेशन सिस्टम्स (पिएसिएस), रेडियोलोजी इन्फर्मेशन