नवलपरासीमा ५० शय्याको ट्रमा सेन्टर बन्ने निश्चित
जनस्वास्थ्य सरोकार, नवलपरासी । काठमाडौँ बाहिर सरकारी स्वामित्वको पहिलो सुविधा सम्पन्न ट्रमा सेन्टर स्थापना हुने भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका वडा न. २ चिसापानी स्थित राष्ट्रिय आवास कम्पनीको नाममा