‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरूको बनेपा क्षेत्रमा आधिकारिक रुपमा बिक्रीवितरण शुरु
जनस्वास्थ्य सरोकार, बनेपा (काभ्रे) । डर्मा कस्मेटिक्स र ट्रु सप्लिमेन्ट्रीका सामाग्री करिब १२ वर्षदेखि बजारीकरण गर्दै आएको ट्रु डर्मा एस.ए. प्रा.लि.ले ‘पार्लर रेञ्ज’ मा ल्याएको ‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरूको