epaper
किशोरावस्था वा युवावस्थामा धेरैलाई अनुहारमा डण्डिफोरले दुःख दिएको पाइन्छ । वास्तवमा किशोरावस्थामा नै यो किन धेरै आउँछ ? किशोर र युवावस्थामा शरीरभित्र बढ्दो हर्मोनका कारण तेल निकाल्ने ग्रन्थी सक्रिय हुन्छ