एक हजार जीवित जन्ममा १० जनालाई मुटु रोग, उपचार नहुँदा एक तिहाइको मृत्यु-डा. उर्मिला शाक्य
जनस्वास्थ्य सरोकार, काठमाडौँ । एक प्रतिशत बच्चालाई जन्मजात मुटुको रोग लाग्ने गरेको पाइएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा आयोजित पत्रकार सम्मेलनमा