epaper
‘हामीले बच्चाका लागि कोसिस गरेको एक वर्ष भन्दा बढी भइसक्यो । तर बच्चा हुन सकेको छैन’ भनेर धेरै दम्पती आउनुहुन्छ । कोही वर्षौदेखि बच्चा नभएको समस्याले पिरोलिएर आएको पाइन्छ ।