डा. कैलाश भण्डारीको टिमले बेनीमा ५ केजीको न्युरोफाइब्रोम्याटोसिस ट्युमर निकाल्यो
जनस्वास्थ्य सरोकार, म्याग्दी । म्याग्दी जिल्लाको बेनी अस्पतालमा ५६ वर्षीया महिलाको ५ केजीको न्युरोफाइब्रोम्याटोसिस ट्युमर निकालिएको छ । नेपाल अर्थोपेडिक हस्पिटलका निर्देशक एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. कैलाश भण्डारीको नेतृत्वमा