नेपालमा मृत्युको पहिलो कारण बन्दै हृदयघात : डा. चन्द्रमणि अधिकारी (अन्तर्वार्ता)
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुटुरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभरुपमा स्वदेशमा नै प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय