९१ वर्षीय प्रा.डा. दिनेश नाथ गोंगलको दिनचर्याः जसले भारु १ हजारमा एमबीबीएस पढे, मुलुकमा पहिलोपटक टाउको र मुटु खोले
सन् १९६१ को डिसेम्बरमा त्रिभुवन राजपथमा सवारी दुर्घटनामा परेर हेड इन्जुरी भएकी एकजना केटीको वीर अस्पतालमा टाउको खोलेर शल्यक्रिया भएको थियो । नेपालमा पहिलोपटक टाउको खोलेर गरिएको शल्यक्रिया त्यो नै