स्वास्थ्यमन्त्री यादव भन्नुहुन्छ-‘सरकारी अस्पतालबाट सेवाको गुणस्तर र आवश्यकताका आधारमा विशेषज्ञ सेवासमेत सञ्चालन गर्न अघि बढेका छौं’
नेपाल हेल्थ न्युज, पर्सा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको गुणस्तरमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जनता समाजवादी पार्टी पर्साले वीरगञ्जमा आयोजना