राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा. प्रमोद यादव नियुक्त
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोद यादव नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा. यादवलाई ट्रमा मेसुको