नेपालमा कमजोर हुँदै प्राइमरी क्लिनिकल केयर
सेवाग्राहीको दृष्टिमा नेपालमा प्राइमरी क्लिनिकल केयर कमजोर भएको छ । किनभने अहिले सेवाग्राही स्वास्थ्यमा समस्या देखिनासाथै विशेषज्ञ चिकित्सकको खोजीमा लाग्छ । विशेषज्ञ चिकित्सक बिरामीले खोज्ने होइन, डाक्टरले पठाउने हो ।