मृत्युपश्चात् संकलित आँखाको नानीबाट १२ हजार ३ सय ४० व्यक्तिले पाए पुनः दृष्टि
जनस्वास्थ्य सरोकार, काठमाडौं । मरणोपरान्त दान गर्ने प्रण गरेका व्यक्तिमध्ये ९५ प्रतिशतबाट आँखाको नानी संकलन गर्न सकिएको छैन । नेपाल आँखा बैंकमा हालसम्म १ लाख व्यक्तिले मृत्यु पश्चात् आँखाको नानी