स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटा
नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटा नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। लोक