गर्भवतीले मुख स्वास्थ्यको हेरचाह कसरी गर्ने ?
गर्भावस्था महिलाका लागि एक रोमाञ्चक समय मानिन्छ । गर्भावस्थामा हर्मोनल परिवर्तनले उनीहरूको मुख स्वास्थ्यमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ । त्यसैले महिलाले गर्भावस्थामा मुख तथा दन्त स्वास्थ्यको बढी ख्याल राख्नुपर्छ