epaper
मेरो जन्म पूर्वी नेपालको धरानमा भएको हो । त्यहीको स्कूलमा विद्यालय तह (एसलसी)सम्मको अध्ययन गरेँ । बुबाको चाहना तीन छोरामध्ये जेठो छोरा डाक्टर, माइलो पाइलट र कान्छो इन्जियर बनुन् भन्ने