स्तन क्यान्सरमा सचेत रहनुस्, स्तन क्यान्सर नदुख्ने गाँठाबाटै शुरु
अस्पतालको ओपिडी कक्षमा अधिकांश व्यक्तिहरु स्तनमा नदुख्ने गाँठाहरुको समस्या लिएर आएको पाइन्छ । तर यस्ता गाँठालगायत स्तनकोे समस्या लिएर आउने करिब ९० प्रतिशतमा क्यान्सरको समस्या पाइँदैन । करिब १० प्रतिशतमा