स्नायुप्रणाली सम्बन्धी दुर्लभ रोग ‘अट्याक्सिआ’ लागेर बाँच्दाको अनुभव
जनस्वास्थ्य सरोकार, काठमाडौँ । तल्लुलाह क्लार्कले हुर्किँदै गर्दा आफू अन्य साथीहरूभन्दा फरक भएको महशुस गर्नुभयो । चौध वर्षको उमेरमा उहाँको असन्तुलित हिँडाइ देखेर मानिसहरूले उहाँलाई ‘रक्सी पिएर मातेको हो कि?’