पर्वतका ४० प्रतिशत पिउने पानीमा दिसामा हुने जीवाणुको मात्रा उच्च
जनस्वास्थ्य सरोकार, पर्वत । पर्वतमा रहेका पानीका मुहानमध्ये ४० प्रतिशतमा दिसामा हुने जीवाणु ‘इ.कोली’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा पुगेर नमूनाका रूपमा लिइएका मुहानका